दफा १५
नियम बनाउने अधिकार

यो ऐन कार्यान्वयन गर्नका लागि नेपाल सरकारले आवश्यक
नियम बनाउन सक्नेछ ।